-नेपालको बर्तमान संबिधान कहिले घोसणा भएको थियो ?२०७२ असोज ३ गते
-नेपालको बर्तमान संबिधानमा कति भाग, धारा र अनुसुची छन् ? ३५ भाग, ३०८ धारा र ९ अनुसुची
-नेपालको बर्तमान संबिधान अनुसार संघिय प्रतिनिधी सभा कति सदस्यीय हुने ब्यवस्था छ ?
-नेपालको संबिधान अनुसार संबैधानीक निकायहरु कतिवटा रहेका छन् ? उत्तर– १३ वटा
-महाँलेखा परिक्षकको नियुक्ति कसरी गरिने बयवस्था छ ? संबैधानिक परिसद्को सिफारिसमा राष्ट्रपतिबाट
-संबिधानको कुन भागमा लोकसेवा आयोग सम्बन्धी ब्यवस्था गरिएको छ ? भाग २३ मा
