विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च,३० लाख बराबरको पानी खरिद

ByBibas chetan

४ भाद्र २०७५, सोमबार ०७:५० ४ भाद्र २०७५, सोमबार ०७:५० ४ भाद्र २०७५, सोमबार ०७:५०

काठमाडौं । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाख बराबर त जारको पानी खरिद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!