नेपाली सेना विश्वकै अनुशासित

ByBibas chetan

१८ भाद्र २०७५, सोमबार ०७:५३ १८ भाद्र २०७५, सोमबार ०७:५३ १८ भाद्र २०७५, सोमबार ०७:५३
https://bibaskulung.com.np

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना विश्वकै अनुशासित रहेको बताएका छन् । उहाँले नेपाली सेना विश्वकै अनुशासित र मर्याति फौज भएको बताउनु भयो । संयुक्त राष्ट्रसंघको आह्वहानमा लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन क्रममा पोखरेलले नेपाली सेनाको इमान्दारिताकै कारण लेबनानी जनता र राष्ट्रसंघको विश्वास जित्न सकिएको दावी गर्नु भयो ।
मन्त्री पोखरेलले जुनसुकै चुनौती इमान्दारीताका साथ सामना गर्नेसक्ने नेपाली शान्ति सैनिकको विश्वभर उच्च मुल्यांकन भएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!