कुमार प्रयासको प्रवेश निषेध सार्वजानिक(भिडियो सहित)

ByBibas chetan

३० भाद्र २०७५, शनिबार ०९:२७ ३० भाद्र २०७५, शनिबार ०९:२७ ३० भाद्र २०७५, शनिबार ०९:२७

भदौ ३० गते । सोलुखुम्बुका कुमार प्रयासको प्रवेश निषेध बोलको आधुनिक गीत शुक्रबार सार्वजनिक भएको छ । । गौरब राईको संगीत तथा डिपी खनालको शब्द रहेको उक्त गीतको भिडियो गाउँले इन्टरटेनमेन्ट यूट्युब च्यानलले शुक्रबार सार्वजनिक गरेको हो । गीतको एरेञ्ज गोपाल रसाइलीले गरेका हुन् भने प्रकाश खरेलको मिक्सिङ रहेको छ । भिडियोको लागि क्यामेरा र सम्पादनको काम गंगाराम राईले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!