डाक्टरी पेशामा फर्किने पूर्वराष्ट्रपति, दैनिक एक घण्टा काम गर्ने संकेत

ByBibas chetan

२१ पुष २०७५, शनिबार १६:३४ २१ पुष २०७५, शनिबार १६:३४ २१ पुष २०७५, शनिबार १६:३४

काठमाडौं–पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले फेरि चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका हुन् । सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको उनको भनाई थियो ।

पुर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!