वाइडबडी प्रतिवेदन भाषा मिलाएर पारित

ByBibas chetan

२४ पुष २०७५, मंगलवार १२:२७ २४ पुष २०७५, मंगलवार १२:२७ २४ पुष २०७५, मंगलवार १२:२७

पुस २४, २०७५ काठमाडौँ – संघीय संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी खरिद अनियमितता प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरन्त कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टाचार अभियोगमा छानबिन थाल्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी र पूर्वमन्त्रीहरु जीवनबहादुर शाही एवं जितेन्द्रनारायण देवलाई नैतिक जिम्मेवारी लिन निर्देशन दिदैँ कानुनसम्मत कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!