देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना

ByBibas chetan

२३ पुष २०७५, सोमबार ०८:४३ २३ पुष २०७५, सोमबार ०८:४३ २३ पुष २०७५, सोमबार ०८:४३

काठमाडौं – उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!