सोलुबाट छुटेको जीप ओखलढुंगामा दुर्घटना, ६ जनाको मृत्यू

ByBibas chetan

१७ चैत्र २०७५, आईतवार १३:३२ १७ चैत्र २०७५, आईतवार १३:३२ १७ चैत्र २०७५, आईतवार १३:३२

ओखलढुंगा – ओखलढुंगाको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०७ नंम्बरको जीप भडारेखोलामा दुर्घटना भएको हो।

मृत्यू हुनेमा सोलुखुम्बुका  मिङमा शेर्पा,  साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा रहेका छन् भने डोमा र नुमा शेर्पाको पनि घटनास्थलमै ज्यान गएको ओखलडुंगा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!