लुक्ला विमान दुर्घटनामा तीनकाे मृत्यु, तीन घाइते

ByBibas chetan

१ बैशाख २०७६, आईतवार ११:२७ १ बैशाख २०७६, आईतवार ११:२७ १ बैशाख २०७६, आईतवार ११:२७

सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान हवाइ दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ । साथै ३ जना घाईते भएका छन् । समिट एयरका सहचालक सुवित ढुङ्गाना र प्र्हरी सहायक निरीक्षक राम बहादुर खड्काको मृत्यु भएको सोलुखुम्बुका प्रहरी निरिक्षक प्रदिप सुवेदीले बताए ।

साथै घाइते भएका प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठको उपचारकाे क्रममा ग्ाण्डी अस्पतालमा मृत्यु भएकाे छ । समिट एयरका सहचालक रविन्द्र बहादुर रोकाया, मनाङ एयरको हेलीकोप्टरका चालक चेत बहादुर गुरुङ र मनाङ हेलीकाेप्टरका स्टाफ लाक्पा शेर्पा घाईते भएका हुन् । घाइते तीनै जना घाईतेकाे ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!