नयाँ वर्षमा हवाइ दुर्घटना

ByBibas chetan

१ बैशाख २०७६, आईतवार ०९:३८ १ बैशाख २०७६, आईतवार ०९:३८ १ बैशाख २०७६, आईतवार ०९:३८

सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान हवाइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ । समिट एयरको नाइन एन एएमएच ट्विनटर विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!