नेकपा सोलुको अध्यक्षमा मानवीर र सचिवमा गोम्बु

ByBibas chetan

९ बैशाख २०७६, सोमबार १६:०७ ९ बैशाख २०७६, सोमबार १६:०७ ९ बैशाख २०७६, सोमबार १६:०७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । सोलुखुम्बुमा तत्कालिन एमालेका सोलुखुम्बु अध्यक्ष मानवीर राई अध्यक्ष  र तत्कालिन माओवादी केन्द्रका गोम्बु शेर्पा कर्ज्याङ सचिव बनेका छन् । राई पुर्व एमालेका तत्कालिन अध्यक्ष हुन् भने शेर्पा पुर्व माओबादीका तत्कालिन अध्यक्ष थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!