‘एक शब्दबाट काम चल्छ भने दुई शब्द नबोल’

ByBibas chetan

१९ जेष्ठ २०७६, आईतवार १७:४५ १९ जेष्ठ २०७६, आईतवार १७:४५ १९ जेष्ठ २०७६, आईतवार १७:४५ #afnonews, #आफ्नो न्युज, #प्रेरक भनाइहरू, #महान भनाइहरू, #राम्रा भनाइहरू, #सफलता

१, गोलीभन्दा वोली धेरै बलियो हुन्छ । – अव्राहम लिंकन

२, तिमीआफू मरेपछि अरुले नविर्सियुन भन्ने चाहन्छौ भने कि त पढ्न लायक कुरा लेख कि त लेख्न लायक काम गर । – बेन्जामिन फ्रयांकलिन

३, जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुदैन, जहाँ नियम हुन्छ त्यहाँ प्रेम हुँदैन । – सन्त सहन्साह

४, संवादका लागि बुद्धीले भन्दा साहसले सहयोग पुर्याउदछ ।– ला रोसिकल्ड

५, सवै खाले लेखाईमा कुनै कुनै प्रकारको प्रेरणा उपस्थित हुनैपर्छ ।– एम. ए. केल्ली

६, थोरै पढ धेरै सोच, कम बोल धेरै सुन, यही नै बुद्धीमान बन्ने तरीका हो ।– रविन्द्र नाथ टैगोर

७, म आफू खारिनेछु र आफ्नो भलो गर्नेछु अनि मात्र अरुको भलो गर्न सक्नेछु । महात्मा गान्धी

८, भाषा विचारको बस्त्र हो ।– जोन्सन

९, प्रेम र कलाका विचमा अन्तर यही छ की प्रेम जुन वस्तुलाई व्यक्तिगत बनाउन चाहन्छ, त्यसलाई कलाले सार्वभौम बनाइदिन्छ ।– रेवेकावेष्ट

१०, मौनता सर्वोत्तम भाषण हो । यदी बोल्नैपर्यो भने कम भन्दा कम बोल । एक शव्दबाट काम चल्छ भने दुई शव्द नवोल ।– महात्मा गान्धी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!