महान व्यक्तिका प्रेमिल भनाइहरू

ByBibas chetan

२० जेष्ठ २०७६, सोमबार १२:२४ २० जेष्ठ २०७६, सोमबार १२:२४ २० जेष्ठ २०७६, सोमबार १२:२४ #प्रेरक भनाइ, #मनछुने भनाइ, #महानभनाइ, #राम्रा भनाइ, #सफलता

-आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल्नू जसले यसको मूल्य बुझ्न सक्दैन ।- विलियम शेक्सपियर
-थाहा छ, तिमी प्रेममा छौ जब तिमी राती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ ।डा सिअस्
-हामी सबै प्रेमका निम्ती जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो ।बेन्जामिन डिजराइली
-संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ ।- विल विल्सन
-जानिराख तिमीले जति प्रेम बाढ्छौ उति नै प्रेम प्राप्त गर्दछौ ।- अज्ञात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!