यि विषय सत्य हाे तर हामीलाई विस्वास लाग्दैन

ByBibas chetan

७ असार २०७६, शनिबार १३:२० ७ असार २०७६, शनिबार १३:२० ७ असार २०७६, शनिबार १३:२० #आफ्नो न्युज, #प्रेरक भनाइ, #महान भनाइ, #राम्रा भनाइ, #सफलताकाे कथा

१. मानिसहरूलाई राम्रो विचार होइन राम्रो अनुहार मात्र मन पराउदछन् ।

२. गरिब मानिसको कोहि पनि मित्र हुदैनन् ।

३. आमा र बुवा बाहेक यो संसारमा  वास्तविक छैनन्।

४. मान्छेहरुले पैसालाई सम्मान गर्छन्, व्यक्तिलाई होइन ।

५. केही नहुँदाको तिम्रो धैर्य र सबैथोक हुँदाको तिम्रो प्रवृत्तिले  तिमिलाई जाच्दछ ।

६. जसले सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखरमा पुग्दछ ।

७. जसको मन शुद्ध छैन त्यो कहिल्यै पनि महान बन्न सक्दैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!