सफल बन्ने केही राम्रा सुत्रहरू

ByBibas chetan

२ असार २०७६, सोमबार २०:४५ २ असार २०७६, सोमबार २०:४५ २ असार २०७६, सोमबार २०:४५ #आफ्नो समाचार, #आफ्नो स्टाटस, #प्रेरक भनाइहरू, #राम्रा भनाइहरू, #सफलता

-सधैं तनावमा काम गर्नुहुँदैन । विभिन्न संगित, भ्रमण र अध्ययनले दिमागलाई ताजापन दिनुपर्छ ।
-काम ढिला गर्नुहुँदैन, अन्तिम समयमा आएर काम गर्ने बानी छोड्नुपर्छ ।
-आफ्ना कामका लागि सकारात्मक विचार भएका, काम र लक्ष्यलाई बुझ्न सक्ने र असल चरित्र भएका मानिस रोज्नुपर्छ ।
-आफ्नो कामको आलोचना हुन्छ, त्यसको मुल्याङ्कन गरेर आवश्यकता अनुसार सुधार गर्नुपर्छ ।
-दिमागलाई सर्कय बनाउन र सिर्जनशिल क्षमता बढाउनको लागि दिमाग बढाउने खालका खेल खेल्नुपर्छ ।
-कडा मेहनत गर्नुपर्छ । नराम्रो प्रभावलाई राम्रोमा परिणत गर्नुपर्छ ।
-सधैं काम गरिरहदा दिक्क मान्नुभयो भने तपाईले त्यो काममा सफलता हासिल गर्नुहुन्न ।
-आफुलाई शक्ति र साहस भर्नुपर्छ, डरलाई जितेर चुनौतिलाई सामना गर्न प्रयास गर्नुपर्छ ।
–बिल गेट्सका महत्वपूर्ण सुझाव स‌ंकलन गरिएकाे हाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!