– कडा परिश्रम गर्नु ठूलो कुरा होइन, केका लागि गर्दै हुनुहुन्छ त्यो ठूलो कुरा हो -बिल गेट्स

– जीवन यात निडरता पुर्वक साहस हो या केहि पनि होइन -हेलेन केलर 

– यदि कुनै तपाईंसँग महान सपना छ भने आधा जितिसक्नु भयो अब आधा बाँकी छ -अज्ञात

– तपाइलाई पछाडि धकेल्ने अरु कोहि होइन तपाइको विचार हो -हेनरी फोर्ड

– नकारात्मक विचार सबै रोगको जड हो -नेपोलियन

– महान मान्छे जस्तो गर्नुस् या सामान्य मान्छे जस्तो नगर्नुस् -डा. योगी विकाशानन्द

– मान्छेले के भन्लान ? भन्ने मानसिकता ले तपाईंलाई अघि बढ्न दिदैन -ओशो 

– घटना घट्नु तनाब होइन घटेको घटनालाई नबिर्सिनु तनाब हो -अज्ञात

One thought on “दु:ख र तनावबाट मुक्त हुन याे पढ्नुस्”
  1. तपाईंहरूले दिएको सुझावलाई हामीहरूको मानसिकतामा धेरै प्रभाव पर्दछन।म तपाईंहरूको माथि गर्व गर्छु।र अझै यस्तै महान भनहरु हामीहरूलाई दिदैगर्नुछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!