अनुभव सम्बन्धी वाणीहरू

ByBibas chetan

१० असार २०७६, मंगलवार १७:२० १० असार २०७६, मंगलवार १७:२० १० असार २०७६, मंगलवार १७:२०

१)अनुभव प्राप्त गर्नु भन्दा सजिलाे केही छैन तर त्यसलाई व्यवहारमा ल्याउन त्यति नै चुनौति हुन्छ ।

२) खराब अनुभव एक यस्ताे विधालय हाे जहा सिर्फ मुर्ख मानिसहरु मात्रै फर्केर गइरहन्छन ।

३) हामीलाई खाट्टी ज्ञान हाम्राे अनुभवबाट मात्र प्राप्त हुन्छ ।

४) एक उखान वा प्रेरक भनाई लामाे अनुभवमा आधारित छाेटाे वाक्य हाे ।

५) एक समय जँहा गल्ती र गलत बुझाई धेरै नै पिडादायी हुन्छ तर केही वर्ष पछि त्यही गल्तीकाे संग्रह नै अनुभव बन्छ ।

६) अनुभवबाट सिक्ने मानिस कम हुन्छन तर नसिक्ने मानिस धेरै हुंदा रहेछन ।

७) मलाई याे थाहा छ कि म जस्ताे सुकै अनुभवबाट गुज्रीरहेकाे छु भने त्याे मेराे लागि जरुरत नै हाे ।

८) सुख दुःखकाे अनुभव गर्नु भन्दा पहिलानै हामी स्वयंले त्यसलाई चुनेका हुँदा हुन्छौ ।

९) अनुभव एक यस्ताे कडा शिक्षक हाे किनकि पहिला परीक्षा लिन्छ त्यसपछि बल्ल पाठ पढाउने गर्छन् ।

१०) जबसम्म स्वयंले अनुभव गर्न सकिदैन तवसम्म कसैले भनेकाे कुनै कुरा पनि खासै मतलब हुदैन ।

११) एउटै अनुभव दुई पटक पाउन सकिदैन ।

१२) याे संसारमा केही पनि वास्तविक छैनन जबसम्म तपाई त्यसलाई अनुभव गर्न सक्नुहुन्न ।

 

 

 

One thought on “अनुभव सम्बन्धी वाणीहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!