चार्ली च्याप्लिनका उत्कृष्ट भनाइहरू

ByBibas chetan

१२ असार २०७६, बिहीबार १०:२७ १२ असार २०७६, बिहीबार १०:२७ १२ असार २०७६, बिहीबार १०:२७

-विश्वमा कुनै पनि चिज स्थायी छैन्, हामीलाई पिडा दिने दुख पनि स्थायी होइन् ।
-केही गर्न नसक्ने तर कल्पना मात्र गरेर अर्थ छैन् ।
-नहाँसी बिताएको दिन साच्चै एउटा बर्बादा दिन हो ।
-आफ्नो दु:ख कसैको लागि कारक बन्न सक्छ तर आफ्नो हाँसो कसैको दु:खको कारक नबनोस् ।
-यदि तपाई मुस्कुराउनु भयो भने तपाई आफैले महसुस गर्नुहुनेछ जीवन अझै मुल्यवान छ ।
-सहि समयमा गलत काम गर्नु जीवनकै सबैभन्दा विडम्बना हो ।
-समस्या पर्दा साथीलाई सहयोग गर्न सजिलो हुन्छ , तर उसलाई सधै आफ्नो समय दिन भने सम्भव हुँदैन् ।
-मलाई सधै झरीमा घुम्न मनपर्छ । किनकी म रोएको कसैले पनि नदेखोस् ।
-ऐना मेरो जीवनको असल साथी हो । किनभने जब रुन्छु उ पनि सँगै रुन्छ म रोएको बेला उ कहिल्यै हास्दैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!