स्वामी विवेकानन्दका भनाइहरू

ByBibas chetan

१२ असार २०७६, बिहीबार १४:५२ १२ असार २०७६, बिहीबार १४:५२ १२ असार २०७६, बिहीबार १४:५२

-यदि तिमी आफ्नो मात्र मुक्तिका लागि प्रयत्न गर्छौ भने अवस्य नर्क जानेछौं, त्यसैले अरुको मुक्तिको लागि पनि प्रयास गर्नुपर्छ ।
-यो समस्त संसार आनन्दले भरिएको एक सुन्दर कविता हो ।
-मनुष्यलाई पापी भन्नु नै पाप हो, यो कथन मानव स्वाभावमा एक लान्छना मात्रै हो ।
-निर्वलता नै सवै पापको जरो हो ।
-उठ, जाग तवसम्म विश्राम नगर जवसम्म लक्ष्यमा पुग्दैनौ ।
-भयबाट दुख आउछ र भयबाट नै खरावीको जन्म हुन्छ ।
-यस विश्वमा पूर्ण समता असम्भव छ, यदि हामी पूर्ण समता लागि प्रयास गछौं भने हामी विनासको शिकारमा पुग्ने नै छौं ।
-काम तुच्छ हुदैन यदी मनपर्ने काम पाए त मुर्खले पनि सम्पन्न गर्न सक्छ तर वुद्धिमान मानिस त्यो हो जसले कार्यलाई आफ्ना निम्ती रुचिकर बनाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!