नरेन्द्र मोदीका भनाइहरू

ByBibas chetan

१३ असार २०७६, शुक्रबार १०:३४ १३ असार २०७६, शुक्रबार १०:३४ १३ असार २०७६, शुक्रबार १०:३४ #Narendar modi, #नरेन्द्र मोदी, #महान भनाइहरु, #विश्‍व चर्चित भनाईहरु

१. मन कहिल्यै हाम्रो समस्या होइन, समस्या त हाम्रो मानसिकता हो ।

२. इच्छा र स्थिरता=संकल्प, संकल्प र मेहनत=सफलता ।

३. कडा मेहेनतले हामीमा थकान होइन सन्तोष ल्याउदछ ।

४. लोकतन्त्रमा जनमत सदैव निर्णायक हुन्छ र हामी सबैले विनम्रताका साथ यसको स्विकार गर्नुपर्दछ ।

५. मेरो निम्ती राजनीति महत्वकांक्षा होइन बल्की एक मिशन हो ।

६. मेरो निम्ती धर्म काम प्रति निष्ठा हुनु हो र निष्ठापूर्वक काम गर्नु धार्मिक हुनु हो ।

७. हामी सबैमा असल र खराब गुण हुन्छन् । जसले असल गुणमा आफ्नो ध्यान केन्द्रित गर्छ उही सफल बन्दछ ।

८. राजनितिमा कुनै पूर्णविराम हुदैन ।

९. समाजसेवाले हामीलाई आफ्नो रिण चुकाउने मौका प्रदान गर्दछ ।

१०. तिनीहरू जो हिडिरहन्छन् उनीहरूले मिठो प्रतिफल प्राप्त गर्दछन् । यसर्थ अघि बढ्दै गर ।

 

One thought on “नरेन्द्र मोदीका भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!