हरेककाे जीवनमा मेल खाने भनाइहरू

ByBibas chetan

१४ असार २०७६, शनिबार ०७:२८ १४ असार २०७६, शनिबार ०७:२८ १४ असार २०७६, शनिबार ०७:२८

१. साहित्य भोजनालय हो भने राजनीति शौचालय । – केदारमान व्यथित
२. प्रेममा खस्नेहरूको लागि गुरूत्वाकर्षण जिम्मेवार हुदैन् । – अल्बर्ट आइन्स्टाइन
३. गोली भन्दा भोट धेरै गुणा बलियो हुन्छ । – अब्राहम लिंकन
४. संसारमा पैसा र यौवन पाहुना मात्र हुन् ।
५. अरुलाई खराब भन्ने अधिकार आपू असल हुनेलाई मात्र छ ।
६. यात्र एक जीवनी अनुभव  हाे ।
७. सफलतकाे जन्मदाता साहस हाे ।-विकन्सफिल्ड
८. काममा व्यस्त हुनेसँग आँशु बगाउने फुर्सद हुदैन ।-चाणक्य
९.  गन्तव्य पुग्नुभन्दा पहिलो सर्त सहि ढंगले यात्रा गर्नु हाे ।
१०. मलाई माया, सम्पत्ति र प्रशिद्वि हाेइन सत्यता देउ ।- हेनरी डेबिट थोरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!