Skip to content
- सबैभन्दा ठूलो पाप आफूलाई कमजोर ठान्नु हो ।– स्वामी विवेकानन्द
- आफूलाई विस्वासमा राखेर काम गर्न नै सफलताको पहिलो सुत्र हो ।
- जसले जति धेरै प्रयास गर्छ उसले त्यति नै धेरै नयाँ कुरा सिक्दछ त्यसैले प्रयासलाई निरन्तरता दिनुहोस् असम्भव भन्ने कुरा केही छैन।
- आत्मबिश्वास नै आफू भित्रको मजबुत शक्ति हो, जसले हर परिस्थितिमा पनि हार्न र बिचलित हुन दिदैन ।
- पैसा खर्च गरेर ईश्वर भेटिन्न। -प्रेमचन्द
- मान्छेको सबैभन्दा असल साथी उसका दश औला हुन्। -रर्वट कोलियर
- जति कठिन संघर्ष गरिन्छ, त्यति नै मिठो फल पाइन्छ ।
- संसारमा सबैभन्दा ठुलो अधि हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन। तर अरू संग जोडिदा त्यसको मुल्य बढाईदिन्छ।
Related Post
९ आश्विन २०८०, मंगलवार १८:२९ ९ आश्विन २०८०, मंगलवार १८:२९ ९ आश्विन २०८०, मंगलवार १८:२९
Bibas Kulung
२२ आश्विन २०७८, शुक्रबार १६:१७ २२ आश्विन २०७८, शुक्रबार १६:१७ २२ आश्विन २०७८, शुक्रबार १६:१७
Bibas Kulung
२१ आश्विन २०७८, बिहीबार ०९:१३ २१ आश्विन २०७८, बिहीबार ०९:१३ २१ आश्विन २०७८, बिहीबार ०९:१३
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!