• सबैभन्दा ठूलो पाप आफूलाई कमजोर ठान्नु हो ।– स्वामी विवेकानन्द
  • आफूलाई विस्वासमा राखेर काम गर्न नै सफलताको पहिलो सुत्र हो ।
  • जसले जति धेरै प्रयास गर्छ उसले त्यति नै धेरै नयाँ कुरा सिक्दछ त्यसैले प्रयासलाई निरन्तरता दिनुहोस् असम्भव भन्ने कुरा केही छैन।
  • आत्मबिश्वास नै आफू भित्रको मजबुत शक्ति हो, जसले हर परिस्थितिमा पनि हार्न र बिचलित हुन दिदैन ।
  • पैसा खर्च गरेर ईश्वर भेटिन्न। -प्रेमचन्द
  • मान्छेको सबैभन्दा असल साथी उसका दश औला हुन्। -रर्वट कोलियर
  • जति कठिन संघर्ष गरिन्छ, त्यति नै मिठो फल पाइन्छ ।
  • संसारमा सबैभन्दा ठुलो अधि हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन। तर अरू संग जोडिदा त्यसको मुल्य बढाईदिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!