सोलु सोताङकी सुत्केरी महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार
कुम्भराज राई सोलुखुम्बु । सोताङ गाउँपालिका ३, सोलुखुम्बुकी पार्वती बस्नेत सुत्केरी व्यथाले तीन दिनदेखि छटपटाइरहेकी थिइन् । उनलाई नजिकको स्वास्थ्य संस्थामा सुत्केरी गराउने सम्भावना थिएन । स्थानीय स्वास्थ्यकर्मीले उनलाई सामान्य…