Month: २३ मंसिर २०७५, आईतवार २१:१७

सोलुखुम्बुको तापक्रम माईनस दुई

सल्लेरी, मंसिर २३ गते । सोलुखुम्बुमा अत्यधिक चिसो बढेको छ । आज विहानको तापक्रम माईनस २ रहेको वागवानी केन्द्र सोलुखुम्बुको तथ्याङ्क रहेको छ । चिसो बढेसँगै जनजिवन प्रभावित बनेको छ…

सुन्दर रहन कुन भिटामिनको के भूमिका ?

छालालाई पुन मर्मत गर्न भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन ए खानेकुरामार्फत प्राप्त गर्न खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ । भिटामिन बी…

दुधकोशी नदिमा अस्थाई पुल

सोलुखुम्बु, मंसिर २२ गते । थुलुङ दुधकोशी पाउपालिका र माप्यदुधकोशी गाउपालिको जोड्ने दुधकोशी नदिमा अस्थाई पुल निर्माण सम्पन्न भएको छ । दुधकोशी नदिमाथी ह्युमपाईप विछ्याएर अस्थाई पुल निर्माण गरिएको माप्यदुधकोशी…

नागरिकता बनाउन अधिकतम ३० मिनेट

सोलुखुम्बु, मंसिर २२ गते । सरकारी सेवा लिन जादा समयमा सेवा नपाएको धेरै गुनासो हुने गर्दछ । तर ईलाका प्रशासन कार्यालय सोताङ सोलुखुम्बुको सेवाबाट भने सेवाग्राहीहरु खुशीसगै सहजता महसुस गरेका…

१५ औं पञ्चवर्षीय योजनाले नेपाल तीव्र गतिमा विकास गर्ने देश हुन सक्ने प्रधानमन्त्री ओली

मंसिर २१, २०७५ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र गतिमा विकास गर्ने देश हुन सक्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार आयोजना गरेको नेपालको दीर्घकालीन सोच र…

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले…

हराएका बालक खोज्दा चोर भेटिएपछि…

जिरी, बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी गर्यो…

गुनासो सहित मुख्यमन्त्रीहरु काठमाडौंमा भेला हुँदै 

मंसिर २१, २०७५ काठमाडौं – अन्तरप्रदेश परिषद्को बैठक आउँदो आइतबार बस्दैछ । गएको भदौ २४ गते बस्ने तय भएको बैठक झण्डै तीन महिनापछि बस्न लागेको हो । मुख्य मन्त्रीहरुले भदौ…

अर्जेन्टिनाको घरेलु लिगमा कुकुरले गर्‍याे ‘गाेलकिपर’काे काम (भिडियाेसहित)

काठमाडौं । कुकुरले गाेलकिपरकाे काम गर्याे भन्ने सुन्दा अनाैठाे लाग्न सक्छ । तर अर्जेन्टिनामा यस्तै अनाैठाे घटना भएकाे छ । अर्जेन्टिनामा जारी तेस्रो डिभिजन लिग फुटबलमा गाेलपाेष्टमा जानै लागेकाे बल…

लोकसेवाको परीक्षा तत्काल नखुल्ने

काठमाडौं । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ। अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्ने छ। समायोजनपछि मात्रै…

error: कपी गर्न अनुमति लिनुहोला !!