Month: १ पुष २०७५, आईतवार १४:३४

मोवाइलको ब्याट्री सकियो ? गोजीमा राख्नुस् आफैं चार्ज हुनेछ

काठमाडौं। स्मार्टफोनको प्रयोग बढेसँगै यसको ब्याट्री सकिने समस्याबाट हामी सबैजसो पीडित छौं । ब्याट्री सकिएर पटक–पटक चार्जर जोड्नुपर्ने समस्या त छँदैछ त्यसमाथि घर वा कार्यालयबाहिर हुँदा चार्ज गर्ने विद्युत सर्किटको…

विद्यालय सुधार्दै एक दम्पती

कुम्भराज राई नौ बर्ष पहिले सम्म सोलुखुम्बुको सोताङ गाउ“पालिकाको सोताङस्थित बासुकी आधारभुत बिद्यालयमा विद्यार्थीे संख्या १३ जना थिए । सामुदायिक विद्यालय त्यसमाथी पढाईको गुणस्तर नभएपछि अविभावकहरुले छोराछोरी बोर्डिङ पढाउन लाने…

राजधानीमा घर हुने सांसदले घर छैन भन्दै संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिदै

काठमाडौं । राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन् । मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय…

बालबालिकालाई न्यानो कपडा वितरण

सोलुखुम्बु, मंसिर २७ गते । सोलुखुम्बुका एक सामाजिक संस्थाले विद्यालयका छात्राछात्रलाई न्यानो ऊनीका कपडा वितरण गरेको छ । योङ स्टर क्लवले सोलुदुधकुण्ड नगरपालिका ३ तामखानी स्थित ज्वालामाई आधारभुत विद्यालयमा अध्ययनरत…

भुकम्प पिडितले अनुदान रकम फिर्ता गरे

सोलुखुम्बु, मंसिर २७ गते । सोलुखुम्बुका एक भुकम्प प्रभावितले अनुदानमा घर नबनाउने भन्दै अनुदान रकम फिर्ता गर्नुभएको छ । सोलुदुधकुण्ड नगरपालिका ६ खोरियाका छिरिङ शेर्पाले भुकम्पवाट क्षतिग्रस्त घर पुनः निर्माणको…

प्रहरीको सकृयतामा तीन नाबालिकाकाको विवाह रोकियो

सोलुखुम्बु, मंसिर २६ गते । सोलुखुम्बुका एउटै गाउँमा हुन लागेको तीन नावालिकाको विवाह रोकिएको छ । बुधबार(आज) एकैदिन दिन हुन लागेको विवाह प्रहरीले सुचना पाई कानुन विपरित भएको भन्दै रोकेको…

ट्वाइलेट नबनाइदिएको भन्दै सात वर्षकी छोरीले बाबुविरुद्ध प्रहरीमा उजुरी दिएपछि…

उजुरीसहित प्रहरी कार्यालयमा बालिका मंसिर २६ घरमा चर्पी नभएकै कारण कसैको विवाह रोकिन्छ । चर्पी नभएकै कारण समाजमा आफ्नो इज्जत हुँदैन । यस्तैयस्तै समस्यामा आधारित भएर बलिउडमा एउटा चलचित्र नै…

गाउँपालिका केन्द्रमा अस्थाई प्रहरी चौकी

सोलुखुम्बु,मंसिर २४ गते । थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लि सोलुखम्बुमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । यसअघि प्रहरी चौकी नभएको मुक्लिमा आईतबार अस्थायी प्रहरी चौकी स्थापना गरि प्रहरी खटाईएको हो…

जिपको नयाँ भाडादर कायम

सोलुखुम्बु, मंसिर २३ गते । सोलुखुम्बुको महाकुलुङ क्षेत्रभित्र पर्ने ग्रामिण सडकको नयाँ जिप भाडादर कायम गरिएको छ । जिपले मनपरि भाडादर असुल गरेको स्थानीयको गुनासो आएपनि प्रमुख जिल्ला अधिकारी नरेन्द्र…

एकिकृत घुम्ति शिविर सम्पन्न

सोलुखुम्बु, मंसिर २३ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सञ्चालित दुईदिने एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरको नेतृत्वमा जिल्ला सदरमुकामबाट एकिकृत घुम्ति शिविर सञ्चालन…

error: कपी गर्न अनुमति लिनुहोला !!