१. असफलताको अर्थ यो होइन कि तपाई हार्नुभयो, यसको मतलब हो जित अझै भइसकेको छैन । – रोबर्ट एच स्कूलर
२. असफलता पुनः बुद्धिमत्तापूर्वक कार्यको प्रारम्भ गर्न दिइएको अवसर हो । – हेनरी फोर्ड
३. म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन । – वप्रा विन्फ्रे
४. संसारका महान् व्यक्तिहरूले आफ्नो सबैभन्दा ठूलो सफलता आफ्नो सबैभन्दा ठूलो असफलताको ठिक एक पाइलो अगाडि पाएका थिए । – नेपोलियन हिल
५. तपाई मलाई पूर्णरूपले सन्तुष्ट व्यक्ति देखाउनुस्, अनि म तपाईलाई असफल व्यक्ति देखाउनेछु । – थोमस एल्भा एडिसन
६. पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो । – विन्सटन चर्चिल
७. विना असफलता, सफलताको कुनै स्वाद हुदैन न त त्यसको बुझाइ नै । – ग्लेन बेक
८. असफलता भनेको खस्नु होइन, खसेपछी पुन नउठ्नु हो । – अज्ञात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!