१० महानका छनाैटमा परेका भनाइहरू

ByBibas chetan

९ माघ २०७६, बिहीबार ०८:४२ ९ माघ २०७६, बिहीबार ०८:४२ ९ माघ २०७६, बिहीबार ०८:४२ #motivation, #Motivational, #Nepali Motivational, #नेपाली भनाईहरू, #राम्रा भनाइहरू, #सफलता
  • सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ। – अब्राहम लिंकन
  • आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी
  • असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । – नेपोलियन बोनापार्ट
  • गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । – अलेक्जेण्डर पोप
  • जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । – वेन्जामिन फ्रेंकलिन
  • त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछि तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्ने छैन । – कन्फ्युसियस
  • ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन
  • तपाईको अनुमति विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट
  • जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा
  • असफलता भनेको खस्नु होइन, खसेपछी न उठ्न सक्नु हाे । — मेरी पिक फोर्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!