चोटिला भनाइहरू

ByBibas Kulung

२१ फाल्गुन २०७६, बुधबार १३:३१ २१ फाल्गुन २०७६, बुधबार १३:३१ २१ फाल्गुन २०७६, बुधबार १३:३१ #आफ्नो न्युज, #प्रेरक भनाइ, #भनाइहरू, #भनाईहरु, #महान भनाइहरु, #सफलता
  • आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।
  • आफैलाई सच्चा प्रेम गर्नेले अरूलाई पिडा दिन सक्दैन ।
  • हामी जे सोच्दछौ उही बन्दछौ ।
  • उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
  • वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।
  • लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
  • हमी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!