जन्मदिनसम्बन्धी २० भनाइहरू

ByBibas Kulung

३२ जेष्ठ २०७७, आईतवार २१:५७ ३२ जेष्ठ २०७७, आईतवार २१:५७ ३२ जेष्ठ २०७७, आईतवार २१:५७ #afnonews, #आफ्नो न्युज, #महान भनाइहरू, #राम्रा भनाइहरू, #विवश कुलुङ, #सफलता

-यो तपाईको जीवनमा गणना गरिएको वर्ष होइन । यो त तपाइको जीवनको वर्ष हो ।
-हामी वर्षौं बरु पुरानो हुँदैनौं तर, हरेक दिन नयाँ हुन्छौं ।
-भगवानले हामीलाई सुन्दर जीवन वरदान दिएको छ । त्यसैले हामी आफैले आफुलाई राम्रो जीवन उपहार दिनुपर्छ ।
-हाम्रो जन्मदिनहरु फराकिलो समयका प्वाँखहरु हुन् ।
-हरेक वर्ष तपाइँको जन्मदिनमा तपाइले नयाँ सुरुवात गर्नको लागि एक मौका पाउनुहुन्छ ।
-तपाईको उमेर मात्र गणना नगर्नुहोस् । तपाइको थप अर्को वर्ष गणना गर्नुहोस् ।
-हामी भित्र सधैं समान उमेर हुन्छ ।
-तपाई भोली मर्नुपर्ने जस्तोगरी नबाँच्नुहोस्, यसरी बाँच्नुहोस् मानौं तपाई कहिल्यै मर्नु हुन्न ।
-सुनौलो युग हाम्रो अगाडी छ पछाडी होइन ।
-विगतमा जे भयो त्यो छोडिदिनुहोस् । सबै भन्दा राम्रो आफ्नो आउँने बाँकी दिनलाई हेर्नुहोस् ।
-जब तपाई जन्मनु भयो तपाई रुनुभयो र संसार रमायो ।तर, तपाई मर्नुहुनेछ तब संसार रुनेछ । त्यसैले यसरी खुलेर जिउनुहोस् ताकि तपाई मर्दा संसार रहाेस् तर तपाई रमाउनुहुनेछ।
-जन्मदिन भनेको बितेको वर्षको प्रतिबिम्बित गर्ने समय हो तर, आगमी वर्षको लागि लक्ष्यहरु तय गर्नु पनि हो ।
-युवाको कुनै उमेर हुदैन ।
-बुढ्यौली हराएको युवा होइन तर, अवसर र शक्तिको नयाँ चरण भने हो ।
-घमण्ड नगर जीवन सानो र छोटो छ ।
-उमेर भनेको मात्र एउटा संख्या हो ।
-तपाईको उमेर जति बढ्दै जान्छ । त्यतिनै तपाइ जीवनमा सबै महत्वपूर्ण चीजहरुको धनी बन्नुहुन्छ ।
-कुनै चीजको लागि मर्नुको सट्टा केहीको लागि बाँच्नुहोस् ।
-युवावस्था प्रकृतिको वरदान हो तर, उमेर कलाको काम हो ।
-हरेक दिन हाम्रो जन्मदिन हो । यसको प्रत्येक क्षण हाम्रो लागि नयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!