चि*न्ताले मानिसलाई शक्तिविहिन बनाउँछ । यसैले यसबाट छुट्कारा पाउनु पहिलो कर्तव्य हो । – स्वामी विवेकानन्द

चिता र चि*न्तामा यति मात्र फरक छ कि चिताले मरेकालाई मात्र जलाउँछ भने चि*न्ताले ज्यूँदालाई । – सँस्कृत उक्ति

चि*न्ता जीवनको शत्रु हो । – शेक्सपियर

कामको बोझले मानिस मर्दैन, चि*न्ताले मर्छ । – स्वेट मार्टेन

हामी जति समय चि*न्ता गर्छौं त्यति समय काममा लाग्ने हो भने संसारमा चि*न्ता भन्ने वस्तु नै हुँदैन । – वेरयल फिजर

चि*न्तामा बिताएको समय कन्टेनरमा फालेको जस्तै हो । – चिङचाओ

चि*न्ताबाट नै चि*न्ता टाढा हुन्छ यसलाई रोक्ने प्रयास गरेमा परिणाम उल्टो हुन्छ । – रवीन्द्रनाथ टैगोर

चि*न्ता एकप्रकारको कायरता हो र यसले जीवनलाई विषयप्रति आकर्षित गराउँछ । – चेनिङ्ग

यदि आजको दिन सुखमय छ भने मरेको हिजो र जन्मने भोलिको निम्ति किन चि*न्ता गर्छौ ? – उमर खैयाम

जीवनका असँख्य चि*न्ताहरूलाई सन्तुलन गर्नका लागि ईश्वरले हामीलाई आशा र निद्रा प्रदान गरेका छन् । – भोल्तेयर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!