तिमीले त्यहाँ समस्या छ भन्ने सोच्यौ भने तिम्रो सोचमै समस्या छ । –स्टेफन काभे

यदि कुनै युवतीको दोष जान्नु छ भने उसको प्रशंसा उसको साथीको सामुन्नेमा गर । –बेन्जामिन फ्रयाङ्कलिन

आफ्नो दोष खोजेर निकाल्नु नै ज्ञानवीरको काम हो ।-स्वामी विवेकानन्द

आफ्नो जतिसुकै गल्ती भए पनि मानिस उनानसय प्रतिशत अवस्थामा आफूलाई दोषी देख्दैन ।-डेल कारनेगी

अरुको दोषमा ध्यान दिदाँ हामी आफूलाई भलाद्मी देख्छौँ । तर जब हामी आफ्नो दोषमा ध्यान दिन थाल्छौँ आफूलाई कुटिल देख्छौँ ।-महात्मा गान्धी

अरुको सम्पत्ति अपहरण, परस्त्रीसँगको संसर्ग र मित्रहरूप्रतिको शङ्का यी तीन दोष विनाशकारी छन् ।-वाल्मीकि

अपराधभन्दा पनि यो खराब छ त्यो हो त्रुटि ।-एन्थोनी वुलाडिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!