शरतचन्द्रका भनाइहरू

ByBibas Kulung

९ मंसिर २०७७, मंगलवार १६:२१ ९ मंसिर २०७७, मंगलवार १६:२१ ९ मंसिर २०७७, मंगलवार १६:२१ #आफ्नो समाचार, #आफ्नो स्टाटस, #भनाइहरू, #मनछुने भनाई, #राम्राे भनाइ, #शरतचन्द्र, #सफलता

-जसले ठट्टाको उत्तर दिन सक्दैन, उसले हाँसीहाँसी कमसेकम रस लिन त सक्दछ ।
-जानेर होस वा नजानेरै, यो संसारमा गल्ती गर्नेले दण्ड भोग्नै पर्दछ ।
-आफनो कर्तव्यको पालना गर्नुभन्दा पहिले अरुको कर्तव्यको आलोचना गर्नु पाप हो ।
-जुन शिक्षाले मानिसलाई संकीर्ण र स्वार्थी बनाउँछ त्यसको कुनै मूल्य वर्तमानमा छैन ।
-यो भन्न सकिन्छ कि भाषामा मेरो कत्ति अधिकार छैन ।
-वास्तवमा कलंक भन्ने वस्तु नै यस्तो छ कि मानिसहरु झुटो कलंकबाट पनि भयभीत नभई बस्न सक्दैनन ।
-कुनै देश होस वा कुनै जाति, जब समाजमा नारीको स्थान ज्यादै निम्न स्थानमा पुग्छ तब शिशुको स्थान पनि तलै खस्किन्छ ।
-सम्मान सेवा जस्तो कुरामा मिठास अवश्व छ तर त्यसको आडम्बर गर्दामा न त मिठास छ न त स्वाद नै ।
-मिथ्याको वासस्थान कहीँ छ भने त्यो हो मानवको मन ।
-जीवनमा कुनै बस्तुकाे महत्व तब बुझछौँ, जब हामी त्यो चिज गुमाइसकेका हुन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!