बोलीसम्बन्धी भनाइहरू

ByBibas Kulung

२० पुष २०७७, सोमबार ०७:४१ २० पुष २०७७, सोमबार ०७:४१ २० पुष २०७७, सोमबार ०७:४१ #नेपाली भनाइहरू, #बोलीसम्बन्धी भनाइहरू, #माहान भनाइ, #राम्रा भनाइ, #सफलता

· जो बोल्नमा भन्दा गर्नमा ध्यान दिन्छ, उसैको विश्वास गर्नुपर्छ । –संस्कृत भनाइ
· जहाँ राम्रा कुराको कदर हुँदैन, त्यहाँ बोल्नुभन्दा चुपचाप बस्नु श्रेयस्कर हुन्छ । –अरस्तु
· पहाडको चरो पहाडकै लयमा बोल्दछ । –महाकवि लक्ष्मिप्रसाद देवकोटा
· कि ठिकसँग बोल, कि ज्ञानीझै चुप लागेर बस । जर्ज हर्वट
· जुन मान्छे चुप लागेर बस्न सक्दैन, त्यो मान्छेले राम्रो गरी बोल्न सक्दैन । –थोमस फुलर
· जब तिमीसँग बोलिन्छ, तब बोल, जब तिमीलाई बोलाइन्छ, तब आऊ । –जोन रे
· बोलिकन काम नलाग्ने बोली मुखबाट ननिकाल्नु राम्रो हो । –कार्लाइल
· जबसम्म बोली तिम्रो मुखबाट निक्लदैन, तबसम्म त्यो बोली तिम्रो अधिनमा हुन्छ, तब त्यो मूखबाट बाहिर निक्लन्छ,अनि तिमी त्यसको अधिनमा हुन्छौ । –सुकरात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!