बिल गेट्सका छुटेका १९ भनाइहरू

ByBibas Kulung

१९ मंसिर २०७७, शुक्रबार १९:१५ १९ मंसिर २०७७, शुक्रबार १९:१५ १९ मंसिर २०७७, शुक्रबार १९:१५

१. सफलता एक घटिया शिक्षक हो जसले एक स्मार्ट व्यक्तिलाई यो सिकाउँछ कि उसलाई कसैले हराउन सक्दैन ।

२. आफूलाई यस संसारको कुनै अरु व्यक्तिसँग तुलना नगर्नुहोस् । यदि तपाईंले त्यसो गर्नुहुन्छ भने, तपाईं आफैले अपमान गरिरहनु भएको छ।

३. तपाईंको सबैभन्दा दुःखी ग्राहक तपाइँ लाइ पाठ सिक्ने सब भन्दा ठूलो स्रोत हो।

४. ठूलो जित हासिल गर्न तिमीले ठूलो जोखिम उठाउन सक्नु पर्छ ।

५. धैर्यता नै सफलताको एक महत्वपूर्ण तत्व हो।

६. सफलताको उत्सव मनाउनु ठिक छ, तर असफलताले सिकाएको पाठलाई ध्यान दिनु त्योभन्दा नि महत्त्वपूर्ण हुन्छ।

७ . म कडा काम गर्न अल्छी मान्छे रोज्छु । किनकि अल्छी मान्छेले यसो गर्ने सजिलो तरीका खोज्न सक्छ ।

८ .गरिबलाई सहयोग गर्नु नै धनी हुनु हो ।

९ . यदि तिमीलाइ तिम्रो शिक्षक कठोर लाग्छ भने मालिकको प्रतीक्षा गर ।

१० . दुनियाँले तपाइको आत्मबिश्वासको कुनै मतलब गर्दैन बस तिमीले काम पुरा गरेउ गरेनौ यसको मतलब गर्छ ।

११ . आफ्नो गल्तिको दोष अरुलाइ नदिनुहोस बरु गल्तिबाट केहि सिक्नुहोस ।

१२. गरिबमा लगानी गरेर भविष्य दिगो बनाउन सकिन्छ गरिवलाई दुख दिएर होइन ।

१३ . हाम्रो ब्यवहार परिवर्तनमा धेरै पैसा लुकेर बसेको छ ।

१४ . ति व्यक्ति महान परोपकारी हुन् जो बलिदान गर्न पछि पर्दैनन् ।

१५. गरिब भएर जन्मिनु तिम्रो गल्ति होइन तर गरिब भएर मर्नु तिम्रो दोष हो ।

१६ . पैतृक सम्पतिमा घमण्ड गर्नु मुर्खता हो किनकि त्यो तपाइको आफ्नो कमाइ होइन ।

१७ . म त्यहि गर्न मन पराउछु जे गर्दा मलाइ आनन्द आउँछ ।

१८ . यदि आशा सत्य हो भनेर बिश्वास गरियो भने आशा पहिलो श्रेणीको सत्य हो ,काम गर्दा आशावादी हुनु आवश्यक छ ।

१९ . हामी चरम गरिबी र रोग समाधान गर्न सक्दैनौं ,संसार बिग्रँदैछ भन्ने विश्वास केवल गलत छैन, यो हानिकारक छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!