• अन्याय सहने पनि अपराधी हाे । यदि कसैले पनि अन्याय नसहेमा फेरि कोही कसैसँग अन्यायपूरर्ण व्यवहार गर्न सक्दैन । – रविन्द्रनाथ ठाकुर
  • अन्यायलाई सहनुभन्दा अन्याय गर्नु धेरै ठीक हो तर कसैले पनि यस सिद्धान्तलाई स्वीकार नगर्लान् । – अरस्तु
  • अन्याय सहनेको दाँजोमा, अन्याय गर्ने मानिस अधिक दुःखि हुन्छ । – प्लेटो
  • अन्यायले विभाजन, घृणा तथा झगडा उत्पन्न गराउछ । – प्लेटो
  • अन्यायलाई नाश गर तर आफूलाई नाश गरेर होइन । प्रेमचन्द
  • अन्यायी व्यत्ति खुशी तथा न्यायी व्यत्ति दुःखी रहन्छन्, अन्यायले हमेसा शक्तिशाली व्यत्तिहरुलाई आनन्द प्रदान गर्दछ । – थ्रेसिमेकस
  • अन्याय र अत्याचार सहने पनि उति नै दोषी हुन्छ, जति अन्याय गर्ने हुन्छ । तिलक
  • नसोधिकन वा अन्यायपूर्वक सोध्नेलाई अर्थात कपट गरेर सोध्नेलाई उत्तर दिनु राम्रो हुदैन । मनस्मृति
  • मानिसले आफुलाई अन्यायपूर्ण लागेको कानुनलाई मान्नु नामर्दपना हो र अन्यायबाट अरुले जोगाईदियोस् भन्नु हाम्रा लागि कलङकसमान हो । – महात्मा गान्धि
  • अन्यायलाई न्यायले पराजित गर्नेछ । कुनै मानिसले खराब मानिससँग प्रतिज्ञा गरेको छ भने उक्त प्रतिज्ञालाई न्यायपूर्ण रुपले पूरा गर्नुपर्दछ । – शिन्तो धर्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!