Skip to content
- जो व्यत्ति सन्तुष्ट छ, उही धनी हुन्छ, भलै ऊसँग केही पनि नहोस् । सुकरात
- हरेक मानिस वर्तमान अवस्थाप्रति सन्तुष्ट रहेसम्म आफ्नो चाल परिवर्तन गर्दैनन् । महात्मा गान्धि
- जीवनका सबै पक्षमा सन्तुष्ट पाउन सकिदैन। थामस अल्बा एडिसन
- ऐश्वर्यको न्यूनताको लागि हामीले सन्तुष्ट भएर प्रसन्न रहनुपर्दछ । विलियम गोल्डस्मिथ
- विद्धान मानिस आफूसँग नभएको कुरामा दु:ख मनाउ नगरी आफूसँग भएको कुरामा रमाउँछ । इपिटेटस
- पीडाबाट मुक्ति प्राप्त भएमा सन्तुष्टि मिल्छ । सोफन आर्बर
- सन्तुष्टि कर्मबाट प्राप्त हुन्छ, फलबाट होइन । महात्मा गान्धि
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!