• सत्यलाई ग्रहण गर्न र असत्यलाई छोड्नका लागि सधैँ तत्पर रहनुपर्दछ ।
  • पाप नगर्नु विश्वको कल्याण गर्नु हो ।
  • विद्या बढाउनुपर्छ र अविद्याको नाश गर्नुपर्दछ ।
  • जो बलवान भएर निर्बलको रक्षा गर्दछ, उही सच्चा मानव हो । बलको अहंकारमा निर्बललाई उत्पीडित गर्नेवाला त पशु हो ।
  • प्रत्येक मानिसले आफ्नो उन्नतिबाट सन्तुष्ट हुनुहुन्न । सबैको उन्नतिमा नै आफ्नो उन्नति सम्झनुपर्दछ ।
  • वेद सबै सत्य विद्याहरुको पुस्तक हो । वेद पढ्नु पढाउनु, सुन्नु सुनाउनु सबै आर्यको परम धर्म हो ।
  • सबै काम धर्मानुसार सत्यासत्यको विचार पुर्याइ गर्नुपर्दछ ।
  • सबै मानिससँग प्रेमपूर्वक धर्मानुसार यथायोग्य व्यवहार गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!