साहित्यकारहरूकाे साहित्य

ByBibas Kulung

२७ असार २०७८, आईतवार १४:२३ २७ असार २०७८, आईतवार १४:२३ २७ असार २०७८, आईतवार १४:२३ #प्रेरक भनाइ, #मनछुने भनाइ, #राम्रा भना, #समाज, #साहित्यकारहरूकाे साहित्य
  • साहित्यको प*तन राष्ट्रको पतनको घोतक हो । गेटे
  • साहित्यको अध्ययनले युवा पिढीँलाई पालनपोषण गर्दछ, वृद्धहरुलाई मनोरञ्जन गराउछ । –सिसेरो
  • साहित्य सुगन्धमय छ । –जोन मिल्टन
  • सजीव अनुभवहरुको कलात्मक प्रकाशन साहित्य हो भने जो नेपाली होइन त्यसले नेपाली साहित्य लेख्न सक्दैन । –महाकवि लक्ष्मिप्रसाद देवकोटा
  • जुन साहित्यले बच्चाहरुमा भय, क्रोध, घृणा, इष्र्याआदि उत्पन्न गर्दछ, त्यस साहित्यलाई त्यागी दिनुपर्दछ । –प्लेटो
  • परिस्थितिहरुमा मानिसको सहानुभूतिलाई जागृत गर्नु र बढाउनु यही साहित्यको कर्तव्य हो । –जर्ज एम टी. माउन्टेन
  • कुनै विद्धान मानिसलाई हामी जे प्रशंसा गर्छौँ, त्यो धेरै मात्रामा साहित्यकै निमित्त हुन्छ । –आर. डब्ल्यू इमर्शन
  • साहित्य सधैँ समाचार नै रहने समाचार हो । –इर्जा पाउन्ड
  • साहित्यको महामन्त्र हो आत्मसत्य, त्यसलाई छाडेर हिँड्ने, बोल्ने साहित्य नै होइन । –महाकवि लक्ष्मिप्रसाद देवकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!