रतन टाटाका भनाईहरु

ByBibas Kulung

७ श्रावण २०७८, बिहीबार १९:०५ ७ श्रावण २०७८, बिहीबार १९:०५ ७ श्रावण २०७८, बिहीबार १९:०५ #प्रेरक भनाई, #प्रेरणाा, #महान भनाइ, #रतन टाटा, #राम्रा भनााई, #सफलता

सही निर्णय लिनुपर्छ भन्ने छैन तर लिइसकेकाे निर्णयलाई सही साबित चाहिँ गर्नसक्नु पर्छ ।

हामी सबैसँग बराबaर क्षमता नहोला तर हामी सबैसँग आफ्नो क्षमता विकास गर्न बराबर समय छ ।

जसरी एउटा फालामलाई कसैले नष्ट गर्न सक्दैन तर आफ्नै खियाले सक्छ उसै गरी मानिसलाई कसैले हराउन सक्दैन आफ्नै सोचले हराउन सक्छ ।

जीवनमा कहिल्यै गम्भीर नहुनु, जिन्दगीमा जे आउछ त्यसैमा रमाउन सिक्नु ।

यदि तिमी छिटो हिड्न चाहन्छौ भने एक्लै हिड, तर यदी तिमीले लामाे यात्रा लचाहन्छौं भने कसैकाे साथमा हिड ।

व्यवसायको क्षेत्रमा तिनै व्यक्ति बढी सफल हुन्छन जसले आफ्नो कामलाई प्रेम गर्न सक्दछन ।

मानिसले तिमीउपर फ्याकेका ढुंगाहरु टिप्नु र आफ्नै एउटा महल खडा गर्नु ।

त्यो दिन जुन दिन म उड्न सक्ने छैन त्यो दिन मेरो लागि दुखको दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!