संसार के हाे ?

ByBibas Kulung

१७ श्रावण २०७८, आईतवार २०:०५ १७ श्रावण २०७८, आईतवार २०:०५ १७ श्रावण २०७८, आईतवार २०:०५ #प्रेरक भनाइहरू, #महानता, #राम्रा भनाईहरु, #सफलता, #संसारकाे महत्त्व

-संसारका कुनै पनि वान्की र कुनै पनि रेखा बेमतलबका छैनन् । -महाकवि लक्ष्मिप्रसाद देवकोटा
-संसारलाई आफूमा राख्ने होइन,आफू संसारमा रहनुपर्दछ । -सत्य साइबाबा
-संसार वास्तवमा केही पनि होइन । -खलील जिब्रान
-संसारलाई ईश्वरले बनाएको हो भने कसैले प्रमाणित गर्न सक्दैन, संसारको विकास भएको हो, निर्माण भएको होइन । -गौतम बुद्ध
-संसार पूर्णरुपले विवेकीहरु ब्स्ने ठाँउ होइन । -अनुराधा चौधरी
-वस्तविक संसार कल्याणकारी छैन, त्यहाँ हामी दासत्वको तत्व भएको फेला पार्दछौँ । -वट्रण्ड रसेल
-संसारबाट भाग्नु आवश्यक छैन तर संसारलाई नै बदलेर श्रेष्ठकर बनाउनु परम् आवश्यक छ । -गौतम बुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!