केही संकलित प्रेरणादायी भनाइहरू

ByBibas chetan

९ जेष्ठ २०७५, बुधबार १०:११ ९ जेष्ठ २०७५, बुधबार १०:११ ९ जेष्ठ २०७५, बुधबार १०:११ #नेपाली भनाइ, #प्रेरक भनाइ, #मनछुने भनाइ, #महान भनाई, #राम्रा भनाइ


-असम्भव र सम्भव बीचको अन्तर यो कुरामा निर्भर हुन्छ कि तपाइको इच्छा शक्ति कति बलियो छ ? “
-मुश्किलपछि हासिल भएको सफलताले नै वास्तविक आनन्द दिन्छ । “
-कहिल्यै `अफसोस´ नगर्नुस यदि राम्रो भयो भने ‘ प्रशंसनीय ’ छ , यदी खराब भयो भने ‘ अनुभव ’ हुन्छ ।”
-जसलाई हरेक चिज को मूल्य त थाहा छ तर त्यो चिज को महत्व थाहा छैन भने यस्ता मान्छेहरुले हरेक चिज मा कमजोरीमात्र देख्छन ।”
-साधारण मान्छेहरु ‘ अवसर ’ को प्रतीक्षा गर्छन भने असाधारण मान्छेहरु ले ‘अवसर ’ को निर्माण गर्छन । “
-मान्छेसित जब धेरै रुपैया हुन्छ तब ऊ बहुरुपिया हुन्छ ।”
-दुखमा साथ दिनेहरु ईश्वर हुन्छन , सुखमा साथ दिनेहरु मनुष्य । “
-ऐनामा उभिएको मान्छेले तिमिलाई राम्रोसित चिन्दछ ,चाहे तिमी लाख राम्रो बन्ने नाटक गर अरुको नजरमा । “

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!