मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने

ByBibas chetan

४ श्रावण २०७५, शुक्रबार ०९:५८ ४ श्रावण २०७५, शुक्रबार ०९:५८ ४ श्रावण २०७५, शुक्रबार ०९:५८

क्वालालम्पुर। मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ ।

जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ ।

मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!