ओखलढुंगाका ६६ कांग्रेस नेता नेकपा प्रवेश

ByBibas chetan

१ भाद्र २०७५, शुक्रबार ०७:१२ १ भाद्र २०७५, शुक्रबार ०७:१२ १ भाद्र २०७५, शुक्रबार ०७:१२

काठमाडौं । कांग्रेस ओखलढुंगाका प्रभावशाली ६६ जना नेता–कार्यकर्ता एकैपटक नेकपामा प्रवेश गरेका छन् । वर्तमान नेतृत्व बिपीको सिद्धान्त छाडेर स्वार्थमा लाग्दा कांग्रेस अस्तित्वविहीन भएको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

नेकपामा प्रवेश गर्नेमा कांग्रेस ओखलढुंगाका पूर्वसचिव तथा पूर्वजिविस सदस्य रामबहादुर खत्री, वर्तमान जिल्ला कमिटी सदस्य सुरेश सुनुवार, खिजीकाती गाउँ कमिटी सभापति तथा पूर्वगाविस अध्यक्षहरू रेवतकुमार सुनुवार र लालप्रसाद नेपाल छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!