स्थायी शिक्षक खुल्ला तर्फ लिखितको नतिजा प्रकाशन

ByBibas chetan

१३ बैशाख २०७६, शुक्रबार ०५:२८ १३ बैशाख २०७६, शुक्रबार ०५:२८ १३ बैशाख २०७६, शुक्रबार ०५:२८

भक्तपुर – शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार पहिलो दिन माध्यमिक तहको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर, जनसंख्या, शिक्षा, स्वाथ्य तथा शारिरीक शिक्षा, संस्कृत भाषा वेद भुगोल र कृषिको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!