क्याप्टेन लामामाथिकाे निलम्बन फुकुवा

ByBibas chetan

१६ बैशाख २०७६, सोमबार २०:५२ १६ बैशाख २०७६, सोमबार २०:५२ १६ बैशाख २०७६, सोमबार २०:५२

काठमाडाैं – नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएकाे नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र नेपाल एयरलाइन्समा पठाएको थियो। सोही पत्रअनुसार एयरलाइन्सले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको थियो।

निगमले प्रवक्ताको जिम्मेवारीबाट हटाएपछि प्राधिकरणले निलम्बन फुवुवा गरेको छ । अब लामालाई जहाज उडाउन कुनै रोकतोक नभएको एक उच्च अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!