• जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।
    – जोन लक
  • एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।
    – अज्ञात
  • सकारात्मक र राम्रो विचार भएर मात्र हुँदैन, त्यसलाई प्रयोग गर्नु महत्त्वपूर्ण कुरा हो।
    – रेने डेकार्ट
  • भगवानले तिमीलाई ओखर दिएका हुन्छन्। त्यसलाई फुटाउने काम तिम्रो हो।
    – फ्रंज काफ्का
  • हामी प्रत्येक व्यक्ति सक्षम छौं। फरक यो हो की, सक्षमता प्रयोग गर्नेहरू अवश्य सफल हुन्छन् ।
    – चार्लोट व्हिटन
  • यसरि विश्वास गरेर काम गर की मानौं त्यो असफल हुन नै असम्भव छ ।
  • लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।
  • असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।

सफलताका लागि एप्स डाउनलोड गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!