सबै विदेशी च्यानल बन्द

ByBibas chetan

९ असार २०७६, सोमबार १८:३३ ९ असार २०७६, सोमबार १८:३३ ९ असार २०७६, सोमबार १८:३३

नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल आजदेखि बन्द भएका छन्।

नेपालमा प्रसारण हुने ८५ प्रतिशत विदेशी टिभी च्यानल रहेको उल्लेख गर्दै सरकारको नयाँ नीतिका कारण मारमा परेको भन्दै दिउँसो ३ बजेदेखि बन्द गरिएको हो।

इन्टरनेट तथा टिभी प्रसारक समन्वय समितिले विरोध स्वरुप मंगलवार अपरान्ह ३ बजेदेखि २४ घन्टाका लागि टिभी च्यानल बन्द गराएका हुन्।

 

नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!