Author: Bibas chetan

पाँच प्रहरी अधिकृत पुरस्कृत

नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने…

यि बालिकाकाे तौल एउटा स्याउजति

अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ। बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा…

आफ्नालाई जागिर खुवाउन परीक्षा एउटै भइपनि प्रश्नपत्र फरक बनाएकाे खुलासा

पद उही। परीक्षा उही। हल उही। तर, प्रश्नपत्र फरक। यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ। रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक…

गर्मीमा कुन तरकारी खानु स्वास्थ्यका लागि उपयुक्त ?

गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन ।…

रङ्गशालाको बार भत्काउने कार्यकर्ता निलम्बित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्बन गरेको…

शक्तिशाली धामी बन्न बालक हत्या

धनुषा: गत बैसाख २४ गते अढाई वर्षीय बालकको हत्यामा धामीले आफू शक्तिशाली बन्न बली दिएकाे पुष्टि भएकाे छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा धामीकाे संलग्बानता रहेकाे रहस्य खुलेको हाे ।…

रंगशाला मात्र हाेईन आफै असुरक्षित: धुर्मुस

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । चितवन भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा…

अबदेखि बाटोमा सुर्ती खानेलाई हुन्छ यस्ता कारवाही

काठमाडौं – सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन्। मन्त्री…

सरकारले कार्यान्वयन गर्न नसक्ने बजेट ल्याएकाे कांग्रेसको टिप्पणी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आर्थीक वर्ष ०७६/७७का लागि प्रस्तुत गरेको बजेट कार्यान्वयननै गर्न नसक्ने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय…

कर्मचारीको तलव बीस प्रतिशतले बढ्यो

सरकारले कर्मचारीको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत् तलब बढाएका हुन्। राजपत्राङ्कित र राजपत्र अनङ्कित कर्मचारीको तलब फरक फरक दरमा बढाइएको हो। राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र…

error: कपी गर्न अनुमति लिनुहोला !!