Month: १७ जेष्ठ २०७६, शुक्रबार २१:१६

तनाव कम गर्न यस्ता खानेकुरा खानुस्

अमला तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ ।…

ओली सरकार पाँच वर्ष दायाँबायाँ हुन्नः नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने बताएका छन्। जनताले स्थीर सरकारका लागि मत दिएको उल्लेख गर्दै नेता नेपालले ओली सरकारलाई…

गर्मी बढेपछि विद्यालय बन्द

कञ्चनपुर : अत्यधिक गर्मी बढेपछि वेदकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि एक साताका लागि बिदा दिने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जानमा…

मोदीलाई भेटेर आएका प्रधानमन्त्री बाेलेनन्

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली कुनै प्रतिक्रिया नदिई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन् मोदीको शपथ ग्रहणपछि उनीसँग भेटेर फर्किएका ओली…

आलुको सत्यनाश

हरेक वर्ष जेठ महीनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका–३ दमेकका किसान यो वर्ष भने शीतलमा बसेर दिन काटेका छन् । हिउँदेखेती उठाउन बारीमै दिन बिताउनुपर्ने समयमा किसानको दिन अग्लो…

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आज अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले…

पाँच प्रहरी अधिकृत पुरस्कृत

नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने…

यि बालिकाकाे तौल एउटा स्याउजति

अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ। बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा…

आफ्नालाई जागिर खुवाउन परीक्षा एउटै भइपनि प्रश्नपत्र फरक बनाएकाे खुलासा

पद उही। परीक्षा उही। हल उही। तर, प्रश्नपत्र फरक। यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ। रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक…

गर्मीमा कुन तरकारी खानु स्वास्थ्यका लागि उपयुक्त ?

गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन ।…

error: कपी गर्न अनुमति लिनुहोला !!