Month: १६ जेष्ठ २०७६, बिहीबार १४:१५

रङ्गशालाको बार भत्काउने कार्यकर्ता निलम्बित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्बन गरेको…

शक्तिशाली धामी बन्न बालक हत्या

धनुषा: गत बैसाख २४ गते अढाई वर्षीय बालकको हत्यामा धामीले आफू शक्तिशाली बन्न बली दिएकाे पुष्टि भएकाे छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा धामीकाे संलग्बानता रहेकाे रहस्य खुलेको हाे ।…

रंगशाला मात्र हाेईन आफै असुरक्षित: धुर्मुस

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । चितवन भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा…

अबदेखि बाटोमा सुर्ती खानेलाई हुन्छ यस्ता कारवाही

काठमाडौं – सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन्। मन्त्री…

सरकारले कार्यान्वयन गर्न नसक्ने बजेट ल्याएकाे कांग्रेसको टिप्पणी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आर्थीक वर्ष ०७६/७७का लागि प्रस्तुत गरेको बजेट कार्यान्वयननै गर्न नसक्ने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय…

कर्मचारीको तलव बीस प्रतिशतले बढ्यो

सरकारले कर्मचारीको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत् तलब बढाएका हुन्। राजपत्राङ्कित र राजपत्र अनङ्कित कर्मचारीको तलब फरक फरक दरमा बढाइएको हो। राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र…

‘तपाई गर्भवती भए /नभएको’ भ्यागुतोले पत्ता लगाउछ

जेनोपस भनिने यो अफ्रिकी भ्यागुतो सब सहारा क्षेत्रको पानीमा दशौं लाख वर्षदेखि पाइन्थ्यो। सन् १९३० को एक दिन एकजना ब्रिटिश वैज्ञानिकले त्यसमा पिसाबको सुई दिने निर्णय गरे। ल्यान्सलट हगबेन एकजना…

४३४ कैदीलाई सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा ती कैदीलाई माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको…

विप्लवका तीन नेतालाई ‘संविधानसभा पदक’

काठमाडौं : सरकारले गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १६ मा राष्ट्रपति, प्रधानमन्त्रीसँगै प्रतिबन्धित विप्लव समूहका नेता समेत गरी एक हजार एक सय नाै जनालाई ‘संविधानसभा पदक’ प्रदान गर्ने भएकाे…

सन्दर्भ गणतन्त्र दिवसः समृद्धिको गोरेटो कोरिँदै

जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर…

error: कपी गर्न अनुमति लिनुहोला !!